मंसिर ५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गते हुने निर्वाच नभयरहित वातावरणमा जनताले आफुले रोजेको उम्मेद्वारलाई मतदान गर्नसक्ने गरी सुरक्षा प्रबन्ध मिलाउने दाबी गरेका छन् ।