अन्तराष्ट्रिय

म्यानमारमा सैन्य कारवाही रोक्न संयुक्त राष्ट्रसंघको अपिल

भदौ २९, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशले म्यानमारमा रोहिन्ग्या मुसलमानहरुले मानवीय विपद ब्यहोरिरहेको बताएका छन् ।   रोहिन्ग्याको घरमा सुरक्षाकर्मीले गरेको आक्रमण कुनै हालतमा स्वीकार्य नहुने भन्दै उनले