अन्तराष्ट्रिय

तीन वैज्ञानिकलाई रसायन शास्त्रमा नोबेल पुरस्कार

असोज १८, स्विडेन– यस बर्षको रसायन शास्त्र बिधातर्फको नोबेल पुरस्कारबाट तीन जना बैज्ञानिक सम्मानित भएका छन्। रसायन शास्त्र बिधामा निरन्तर अनुसन्धान र नवीन आबिष्कारमा समर्पित तीन जना बैज्ञानिकहरु – जाकेस