राजनीति

माओवादी केन्द्रसँग कहिल्यै एकता हुँदैन : अध्यक्ष वैद्य

भदौ २७, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी) का अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग कहिल्यै एकता नहुने बताएका छन् ।   पार्टीको प्रदेश बैठकपछि प्रदेश कमिटीले आयोजना गरेको पत्रकार