भदौ ३१, रुकुम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिलो संविधानसभाको निर्वाचनमा पहिलो पार्टी रहेको माओवादी केन्द्र आफ्नै अहंकारले तेस्रो बनेको बताएका छन् । पूर्वी रुकुमको सिस्ने गाउँपालिकाको