मुख्य समाचार

निर्वाचन क्षेत्र निर्धारणपछि काभ्रेमा उम्मेदवारको चर्चा (को–को बन्दैछन् प्रतिनिधिसभामा उम्मेदवार ?

काभ्रे– निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिबेदन सार्बजनिक गरेसँगै काभ्रेको राजनीति पनि तातेको छ । राजनीतिक बृत्तमा मात्र हैन आम जनतामा पनि अबको उम्मेद्बार को हुने भन्ने चासो र चर्चा