स्वास्थ्य / जीवनशैली

जीवन सुखद बनाउने ७ तरिका

१. परिवर्तन स्वीकार्नोस्  जीवनलाई सुखद र स्वास्थ्यपूर्ण बनाउने हो भने सबैभन्दा पहिला आफ्नो सोचमा परिवर्तन ल्याउनु जरुरी छ । यदि तपार्इंको दिनचर्या यान्त्रिक प्रकृतिको छ भने तपाईंमा अनेकौं समस्या देखिन सक्छन्