कात्तिक १८, विराटनगर । एमाले भातृ संगठन युवा संघ मोरङका अध्यक्ष पर्वतराज निरौलामाथि आक्रमण भएको छ । दुधर्फम नजिकै निरौलामाथि धारिलो हतियार प्रहार भएको हो । उनको हातमा चोट लागेको