स्वास्थ्य / जीवनशैली

मुगुका गाउँमा भाइरल ईन्फ्लुएन्जा भएको पुष्टि

मुगु । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरु गाउँमा तीनजनाको ज्यान जानेगरी फैलिएको खोकी भाईरल ईन्फ्लुएन्जा पुष्टि भएको छ । सोरु गाउँपालिका–६ का पुरुमुरु र जिमागाउँमा झन्डै तीन साता