स्वास्थ्य / जीवनशैली

संघीय स्वास्थ्य नीतिको मस्यौदा तयार पार्न स्वास्थ्यमन्त्री पोखरेलको निर्देशन

भदौं २६, काठमाडौं । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले संघीय स्वास्थ्य नीतिबारे साझा सहमति गरेर चाँडोभन्दा चाँडो मस्यौदा तयार गर्न निर्देशन दिनुभएको छ । संघीय संरचनाअनुसार स्वास्थ्य नीति बनाउन गठित उच्चस्तरीय समितिअन्तर्गतको