स्वास्थ्य / जीवनशैली

परिवार नियोजनका कार्यक्रम लक्ष्य अनुसार प्रभावकारी भएनन्

असोज ३, काठमाडौं । सरकारले परिवार नियोजन सम्बन्धी कार्यक्रम सञ्चालन गरे पनि अपेक्षाकृत रुपमा प्रभावकारी भएको पाइएको छैन। सरकारी तथ्यांक अनुसार १५ देखि १९ वर्ष उमेर समूहका जम्मा १९ प्रतिशत