स्वास्थ्य / जीवनशैली

स्क्रब टाइफसबाट २०१ जना संक्रमित

काठमाडौं, १० असोज । चितवनमा दुई महिनामा २०१ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८१७ जनाको परीक्षण गरिएकामा सो संख्यामा संक्रमित भेटिएका हन्