अन्तराष्ट्रिय

चीन र पाकिस्तानसँग एकै पटक युद्ध हुनसक्ने भारतीय सेना प्रमुखलाई डर

२२ भदौ । भारतीय सेना प्रमुख विपिन रावतले चीन र पाकिस्तानसँग एकैपटक युद्ध हुन सक्ने आशंका व्यक्त गरेका छन् । दुबै मुलुकसँग एकै पटक युद्ध झेल्न सहज नहुने भन्दै उनले