वासिङ्टन । अमेरिकन एयरलाइन्सको वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमान आकाशमै सेनाको हेलिकोप्टरसँग ठोक्किएको छ । स्थानीय समयानुसार बेलुकी ९ बजेतिर हावामा हेलिकप्टरसँग ठोकिएपछि