बालाजु-माछापोखरीमा सार्वजनिक यातायातको आन्दोलनमा प्रहरीको गाडी, विट र आईल्याण्ड तोडफोड र आगजनि गर्ने केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।