गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित दसैं को बेला बोलको नयाँ लोक गित सार्वजनिक भएको छ । मनोहर भण्डारी ,सम्झना गुरुङ र शिर्जन पुन को स्वरमा रहेको यस गीतको लय तथा शब्द मनोहर भण्डारी को हो भने एरेन्ज जय देवकोटा ले गरेका हुन,उक्त गीतको म्युजिक भिडियो मनोहर भण्डारी अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरिएको छ। यस गीतमा चर्चित मोडल तथा कलाकार भुवन के पोखरेल र लोकप्रिय मोडल नेहारिका थापा को दमदार अभिनय देख्न सकिन्छ ।

माया प्रेम ले भरिएको यस गीत मा दसैं को बेला घर फर्कियका पर्देशी हरुको कथा लाई रमाइलो माध्यम द्वारा देखाइयको छ। साथै नाचौ नाचौ लाग्ने यश गीत ले दसैं को बेला दर्शक को मन जित्ने मा आफू ढुक्क रहेको मोडल भुवन के पोखरेलको भनाइ रहेको छ ।
। भुवनले अहिलेसम्म तीन दर्जन भन्दा बढी म्युजिक भिडियो तथा बिभिन्न लोकप्रिय टेलिसिरियलहरुमा काम गर्दै आइरहेका छन ।पुरा भिडियो हेन का लागि तल दएको लिङ्क थिच्नुहोस्।
https://youtu.be/zOg9ghzvikk?si=B7fur2UHWwZrGUCJ
