गगन थापालाई रोल्पाबाट निर्वाचन लड्न कांग्रेसको सिफारिस

२४ मंसिर २०८२, मंगलवार १७:३३

नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई आगामी निर्वाचनमा रोल्पाबाट चुनाव लड्न पार्टीले सिफारिस गरेको छ। यसअघि थापा काठमाडौं क्षेत्र नं. ४ बाट निर्वाचन लडेका थिए।