दुर्गा प्रसाईले प्रधानमन्त्री ओलीको बेज्जत गर्दै थुके

८ श्रावण २०८१, मंगलवार १६:५७

कोठमाडौं । मेडिकल व्यवसायीले दुर्गा प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीको बेज्जत गर्दै थुकेका छन् ।

प्रसाईले आज काठमाडौं आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्ट्रचारीहरु बचाउ गरेको भन्दै ओलीको तस्विर हेर्दै थुकेका हुन् ।