
पुष २५ ,काठमाण्डौं ।
राजनीतिक बिश्लेषक आनन्दराम पौडेलले वामगठवन्धनले वास्तविक रुपमा एक भएर अघि वढेको खण्डमा मुलुक समृद्धको वाटोमा लाग्ने बताएका छन् ।
अन्यथा आन्तरीक किचलोमा रुम्लीदैं पद र शक्तिको भागवण्डामा अल्झीए देश अस्थीरताको भूमरिमा फस्ने वताएका छन् । विश्लेषक पौडेलले पछिल्लो समय सम्पन्न निर्वाचनमा नयाँ शक्तिहरुको उपस्थीतिले पनि भोलीको दिनमा ठूला भनिएका दल आपसी तानावानामै अल्झिएर अघि बढेको खण्डमा ति दलहरुको भविष्य माथि नै प्रश्न चिन्ह लाग्ने खतरा रहेको आँकलन गरेका छन् । बाँकि भिडियोमा
https://www.youtube.com/watch?v=LHvxqkrXJFk