राजनीतिकरणले कराँते धराशायी हुदै गएको श्रेष्ठको आरोप (भिडियो सहित)

२४ पुष २०७४, सोमबार ०८:१९

शशिशेखर घिमिरे

पुष २४, काठमाण्डौं ।
नेपाली रष्ट्रिय कराँते खेलका प्रशिक्षक कुशल श्रेष्ठले खेल क्षेत्रमा व्याप्त राजनीतिकरणले  कराँते समेत अछुत नरहेको बताएका छन् । लामो समय देखि कराँतेमा सक्रिय श्रेष्ठले खेलकुद क्षेत्रमा ज्ञान नभएका पदाधिकारीहरुको प्रवेशले कराँतेमा विकृति वढ्दै गएको आरोप लगाएका छन् । साफ खेलका गोल्ड मेडलिष्ट श्रेष्ठले  करातेको  स्तर पछिल्लो समय खस्कुनमा अस्वस्थ चलखेल नै प्रमुख रहेको बताए ।  बाँकि भिडियो हेर्नुहोस्