बिकिनी अवतारमा करिना

२१ पुष २०७४, शुक्रबार ०९:५५

पुस २१, काठमाडौं ।
मुम्बाई । नयाँ वर्षको सुरुमै बलिउड अभिनेत्री करिना कपुर बिकिनी अवतारमा देखिएकी छिन् ।


पति अभिनेता सैफ अलि खानसँग स्वीटजरल्यान्डको स्नोफलमा छोरा तैमुरका साथ नयाँ वर्ष मनाउँने क्रममा उनको बिकिनी पोजमा खिचिएको तस्बिरहरु बाहिर आएका हुन् ।
उनी आमा बनेपछि चलचित्र “विरे दी वेडिङ” मार्फत अभिनयमा कमब्याक् गर्न लागेकी हुन् । उनका बिकिनी तस्बीर सोसल मिडियामा भाइरल बनेका छन् ।