दश मिनेट नाटक मेला’

२१ पुष २०७४, शुक्रबार ०९:४९

पुस २१, काठमाडौं ।
आज शुक्रबार पुस २१ गतेदेखि सोमबार पुस २४ गतेसम्म कालिकास्थानस्थित सर्वनाम थियटरमा ‘दश मिनेट नाटक मेला’ हुने भएको छ ।
तेश्रो देशव्यापी उक्त नाटक मेलामा प्रदर्शन गरिने हरेक नाटक दश मिनेटभन्दा लामा हुने छैनन् । मेलामा हरेक साँझ साढे चारबजेदेखि नौ दर्जन रंगकर्मीले दुई दर्जन नाटक मञ्चन गर्नेछन् ।