![](http://aayokhabar.com/wp-content/uploads/2018/01/26172282_905090046336884_1233859263972055325_o-1.jpg)
आज पाँचौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाईंदै छ ।नेपाली टोपीको संरक्षण र पहिचानलाई अभिवृद्धि गर्ने उद्देश्यले टोपी दिवस मनाउन थालिएको हो । नेपाली टोपीको महत्व दर्शाउन र अन्तर्राष्ट्रिय रुपमा नेपाली टोपीको प्रबद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।
तस्वीरः नवराज श्रेष्ठ