नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ५ औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुँदै

१५ माघ २०७४, सोमबार १३:२३

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ५ औँ राष्ट्रिय महाधिवेशन यही माघ १७, १८ र १९ गते चितवनमा हुँदै छ । महासचिवका प्रत्यासी पून्य प्रसाद सिटौला (सरोज)सँग महाधिवेशनको सेरोफेरोमा केन्द्रित रहेर आयो टि.भिको लागि राम गैरेले गरेको विशेष संवाद ।
(हेर्नुस् भिडियो सहित)