राष्ट्रिय सोतोकान आइतबार

६ माघ २०७४, शनिबार ०८:५२

माघ ६, काठमाडौं ।

यशस्वी मावि, सीतापाइलाको आयोजनामा आठौं रष्ट्रिय सोेताकान कँराते प्रतियोगिता आइतबादेखि हुने भएको छ ।

दुईदिने ३८० खेलाडीको सहभागिता रहने बताइएको छ ।