फिफा बेस्ट अवार्ड रोनाल्डोलाई

७ कार्तिक २०७४, मंगलवार १२:३७

कात्तिक ७, लण्डन । क्रिस्टियानो रोनाल्डोले मेस्सी र नेमारलाई पछि पार्दै फेरि अर्को पटक बेस्ट फिफा पुरुष वर्ष खेलाडी आफ्नो पोल्टामा पारेका छन् ।

पोर्चुगलका फरवार्ड रोनाल्डो ४३ प्रतिशत मत प्राप्त गर्दै उपाधि जित्न सफल भएको घोषणा लण्डनमा आयोजित कार्यक्रममा घोषणा गरिएको हो ।