![](http://aayokhabar.com/wp-content/uploads/2017/10/tatopani-__.gif)
१९ असोज, काठमाडौँ । चीनमा हुन लागेको १९ औं नेसनल कांग्रेसका लागि रसुवागढी नाकामा सुरक्षामा कडाइ गरिएको छ ।
सभाको समयमा तिब्बती चिनियाँ भूमिमा प्रवेश गरी चीनविरोधी गतिविधि गर्न सक्ने भएकाले सिमानाकामा सुरक्षा व्यवस्था कडा पारिएको खबर आजको नागरिकमा छ ।