
असोज ६, काठमाडौं । स्थानीय तह प्रदेश २ को सम्पन्न निर्वाचनमा महोत्तरी बर्दिबास नगरपालिकाको पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रले अग्रता लिइरहेको छ ।
बर्दिबास नगरपालिकाको मेयर र उपमेयरको ताजा मत परिणाम यस्तो छ ।
माओवादी केन्द्र ६२६० ÷ ६१०५
नेपाली कांग्रेस ५९३० ÷ ४८१५
नेकपा एमाले ३७२६ ÷ ४९६२
राजपा नेपाल १०१९ ÷ ९८०