डोल्पामा आगो निभाउन गएका तीन सैनिकको मृत्यु
काठमाडौं। डोल्पामा लागेको आगो निभाउन गएका नेपाली सेनाका तीन सैनिकको मृत्यु भएको छ । घाइते भएका उनीहरुको उपचारको क्रमा मृत्यु भएको हो । एक जनाको जिल्ला अस्पताल र दुई जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो। मृत्यु हुनेहरुमा नेपाली...