धनगढी, १५ भदौ– कैलालीको गोदावरी नगरपालिका आफैले अत्तरियाका दुईवटा वन क्षेत्रलाई कब्जामा लिएर भौतिक संरचना निर्माण गर्न लगाएको छ। नगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर १ को सामुदायिक वन