काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफ्रिङका क्रममा आज देश भर सक्रिय संक्रमितको संख्या चार हजार चार सय २२ जना रहेको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकरा दिए। यी मध्ये संस्थागत आइसोलेसनमा तीन हजार २४२ र होम आइसोलेसनमा एक हजार १७९ जना
काठमाडौं । २०१९ डिसेम्बरदेखि शुरू भएको कोरोना महामारीका कारण आक्रान्त विश्व समुदाय यति बेला भाइरसविरुद्धको खोपको तीव्र प्रतीक्षामा छ । विश्वभर साढे ८ करोडभन्दा बढी संक्रमित भइसकेकोमा १९ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमण रोक्न विश्वमा केही खोपहरू आकस्मिक प्रयोगमा आइरहेकामा ११ ओटा खोप तेस्रो चरणको परीक्षणमा छन् भने १ सयभन्दा बढी खोपमा अनुसन्धान
काठमाडौं । पछिल्लो २४ घण्टामा ३६२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ६९९ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ६८१ छ । पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको
काठमाडौं । अधिकांश व्यक्तिहरु कपालमा चायाँ पर्ने समस्याबाट ग्रसित हुन्छन् । टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दाग देख्छिन् जसलाई चाया भनिन्छ । गर्मी मौसमको तुलनामा जाडोमा चाया पर्ने समस्या बढी हुन्छ । यदि बढी चाया पर्ने समस्या रहेमा अरू मानिसका अगाडि लाजमर्दो अवस्था सिर्जना