भरुवा बन्दुक पड्किँदा १ जना महिला घाइते

  २०७७ माघ ६ प्रकाशित १४:१९        आयो खबर
  • काठमाडौंको कलंकीमा एक बृद्धको जलेर मृत्यु

      २०७७ माघ ६ प्रकाशित १३:५८        आयो खबर

      काठमाडौं । काठमाडौंको कलंकीमा एक बृद्धको जलेर मृत्यु भएको छ । आज बिहान काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँ घर भएका ८४ वर्षीय शिवराम खड्काको आफ्नै घरमा बालेको ईलेक्ट्रिक हिटरबाट ओछ्यानमा सल्किएको आगोले जलेर मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

  • डा उपाध्यायको शब्दमा ‘यो मायाको डोरो’ सार्वजनिक

      २०७७ माघ ३ प्रकाशित ०८:०९        आयो खबर

    काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक भएको छ ।मेलिना राई र राजन तिमिल्सिनाको स्वरको यो यूगल गीतमा तिमिल्सिनाकै संगीत निर्देशन छ ।प्रज्वलराज शाक्यको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा अञ्जु सुनार तथा सन्दिप सुवेदीले अभिनय गरेका छन् ।अखिल बास्तोला र टिमको छायाँकन रहेको गीतको भिडियोमा हिमसागर बमको सम्पादन

  • शनिवार काठमाडौंका यी ठाउँमा बत्ति काटिने

      २०७७ माघ ३ प्रकाशित ०७:४९        आयो खबर

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिवार विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने भन्दै सूचना जारी गरेको छ ।सटडाउन तालिका नै जारी गर्दै प्राधिकरणले विद्युत कटौती गर्न लागेको हो ।प्राधिकरणले बुढानिलकण्ठ, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट करिब २१ ठाउँमा शनिवार विद्युत प्रवाह रोकिने जनाएको छ । जसमाः भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुवर कोलोनी, मनकामना टोल, ग्रीनल्याण्ड

  • काठमाण्डौको भद्रकालीमा बस दुर्घटना, दुई जना घाइते

      २०७७ माघ १ प्रकाशित १०:३७        आयो खबर

    काठमाण्डौ । काठमाण्डौको भद्रकालीमा बस दुर्घटना भएको छ । बा ३ ख ४४३७ नम्बरको एक यात्रुवाहक बस भद्रकालीको आकासे पुल नजिकै सडकमै पल्टिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार बसमा तीन जना मात्रै थिए । दुर्घटनामा चालकसहित एक बच्चा घाइते छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बसमा रहेका अर्का एक व्यक्ति भने