अर्घाखाँचीको चिनारी

  २०७७ श्रावण १९ प्रकाशित १६:५६        आयो खबर
  • यस्ता छन् बेथेको सागमा अनेकौ औषधीय गुणहरु

      २०७७ बैशाख २१ प्रकाशित १४:०८        आयो खबर

    काठमाडौं , हाम्रो गाँउ घरमा सजिलै पाइने बेथेको साग खानु हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ ।हाम्रो करेशाबारी र खेतमा त्यसै पनि बेथेको साग उम्रने गर्छ । स्वादमा पनि निकै मिठो हुने यो सागमा प्रसस्त कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए र आइरन पाइन्छ । यसमा अनेकौ औषधीय गुणहरु पनि हुन्छ । यदि खोकी लाग्ने समस्या

  • कोरोना भाइरसका कारण ‘महोत्सव’ स्थगित

      २०७६ फाल्गुन १९ प्रकाशित १३:१५        आयो खबर

    काठमाडौँ , टोखा नगरपालिकाले यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव स्थगित गरेको छ । नगरप्रमुख प्रकाश अधिकारीले कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित गरिएको जानकारी दिए । ‘विश्व स्वास्थ्य संगठनले जारी गरेको सूचनाअनुसार भारतलगायत नेपालमा पनि उच्च जोखिम रहेकाले हालका लागि महोत्सव स्थगित गरेको प्रकाश अधिकारीले बताए। नेपाल भ्रमण

  • यसरी हटाउनुस् रक्सीको ह्याङओभर

      २०७६ माघ २६ प्रकाशित ११:०७        आयो खबर

    खासमा पार्टीमा धेरै मात्रामा वा फरक फरक किसिमका रक्सी पिउँदा बिहान ह्याङओभर हुन्छ । यस स्थितिमा एल्डोस्टेरोन र कार्टिसोल जस्ता हर्मोनहरूको स्तरमा परिवर्तन आउँछ र यसैकारण ह्याङओभर हुन्छ ।कहिलेकाहीँ पार्टीमा बढी नै रक्सी पिउँदा भोलिपल्ट बिहान टाउको भारी भएको अनुभव हुन्छ । छटपटी जस्तो हुने अनि बान्ता आउला जस्तो हुने स्थितिलाई ह्याङओभर भनिन्छ । एक

  • भ्यालेन्टाइनडेमा लभ पर्‍यो भन्दैमा वैवाहिक जीवन सफल हुदैन वास्तुविद्

      २०७६ माघ २६ प्रकाशित ११:०२        आयो खबर

    हिन्दु परम्परामा विवाह सम्बन्धी थुप्रै ग्रन्थको रचना तथा समय अनुसार व्याख्या हुँदै आएको छ । ज्योतिषको मुहूर्त चिन्तामणी नामक ग्रन्थमा विवाह गर्नुभन्दा पहिले नै पूर्वाङ्ग अर्थात विवाह हुनुभन्दा केही समय अघि गरिने विशेष बिघ्नबाधा नपरोस् भनेर गरिने गणेश पूजा हो, जुन पूजा हप्ता दिन या पन्ध्र दिन अगाडि नै गर्न मिल्ने पूजा हो । उक्त