डा डीआर उपाध्याय,पछिल्लो समय समाजमा कसैप्रति कसैको विश्वास छैन । महिला घरेलु हिंसा तथा यौनजन्य अपराधका घटनाहरू समाजमा दिन प्रतिदिन घटेका छन् । यो हाम्रो समाजको लागि चुनौतीको विषय हो । यस्ता घटना घट्नुको मूल कारण समाजमा अशिक्षा, गरिबी र चेतनाको अभाव हो । समाजमा बलात्कारी र अपराधिहरू दिनप्रतिदिन बढ्दैछन् । बोक्सी आरोप,
काठमाडौँ । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलो पटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गरिरहेका छन् । दिउँसो १ बजेदेखि जारी राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका ’boutमा जानकारी गराइरहेका छन् ।
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान साढे ११ बजे बोलाएको आकस्मिक बैठक सकिएको हो । यस्तै, आज प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दैछन् ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले बयलगाडा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज बयलगाडा प्रदर्शन गरेको हो । विद्यार्थीहरुले ललितपुरको पाटन क्याम्पस अगाडि बयलगाडा सडकमा गुडाउँदै प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले बयलगाडा सडकमा ल्याउने बित्तिकै प्रहरीले