हास्य ब्यङ्ग्य टेलिसिरियल आलु चर्चामा

  २०७७ आश्विन ११ प्रकाशित १८:१७        आयो खबर
  • डा डीआरको गीत ‘मायामा हामी‘’ सार्वजनिक (भिडियोसहित)

      २०७७ आश्विन ११ प्रकाशित १६:४३        आयो खबर

    काठमाडौं, कीर्तिमानी गीतकार डा डीआर उपाध्यायको फरक शैलीको गीत ‘मायामा हामी‘’ सार्वजनिक भएको छ । डा उपाध्यायको अक्षर अक्षरको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा एउटा अक्षरमा पुरुषको स्वर र अर्को अक्षरमा नारीको स्वर रहेको छ । सार्वजनिक गीतमा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ भने वविन ढुंगाना र रिता केसीले स्वर दिनुभएको छ ।

  • चम्फा,मुस्काने जेठा र मटुले बा

      २०७७ आश्विन ११ प्रकाशित ०८:५१        आयो खबर

    चम्फा,मुस्काने जेठा र मटुले बा

  • भरत परियारको ‘दशा’ सार्वजनिक

      २०७७ आश्विन १० प्रकाशित १०:००        आयो खबर

    काठमाडौं , लोक गायक भरत परियारको गीत ‘दशा’ सार्वजनिक भएको छ । उनले आफैं शब्द रचना र संगीत भरेको उक्त गीतमा गायिका पूर्णिमा परियारले गायक परियारलाई आवाजमा साथ दिएकी छन् । लक्षु प्रकाश मल्लले उक्त गीतमा संगीत संयोजन गरेका छन् । त्यस्तै, गीतको भिडियोमा मन बहादुर पुनको निर्देशन, छायांकन र सम्पादन रहेको छ भने मिलन

  • ‘सँगै मरौँला’ बोलको गीत सार्वजनिक (भिडियो)

      २०७७ आश्विन ९ प्रकाशित ०९:०६        आयो खबर

    काठमाडौं , गीतकार सन्तोषजंग थापाको ‘सँगै मरौँला’ बोलको गीत सार्वजनिक भएको छ। गायक निशान भट्टराईको आवाजमा रहेको गीतको भिडियोमा नविन बुढाथोकी र नायिका अनु शाहको अभिनय रहेको छ। गीतको भिडियोलाई आशिक राईले निर्देशन गरेका हुन्। सन्तोषजंग थापाको शब्द र नविन कार्कीको संगीत रहेको गीतको भिडियोलाई सद्भाव टिभीको अफिसियल युट्यब च्यानलमार्फत बिहीबार सार्वजनिक गरिएको हो ।