सन् १९४२ जनवरी ८ मा बेलायतको अक्सफोर्डमा जन्मिएका स्टेफिन हकिङ पढाइमा अब्बल थिए । तर उनी असाधारण भने थिएनन्उनका पिता फ्र्याङ्क हकिङ पनि जीवविज्ञानका अन्वेषक थिए। माता इसोबेलले अर्थशास्त्र पढेकी थिइन्। विद्यालयको पहिलो वर्षका पढाइमा उनी कक्षामा अन्तिमबाट तेस्रो भएका थिए। त्यतिबेला उनको विशेष रुचि बोर्ड गेममा थियो। हकिङ र उनका केही मिल्ने साथीहरूले मिलेर
चिसो मौसम दम रोगका बिरामीकालागी अत्यन्त कष्टकर रहने गर्दछ । चिसोमा दमले अन्य समयको तुलनामा बढि च्याप्ने गर्दछ । चिसोमा स्वास नली खुम्चिनुका साथै कफको उत्पादन बढाउँछ । यसबाहेक धुवाँ र वातावरणमा मिसिएका तत्व माथि पुग्न नसकेर वायुमै तैरिने गर्छ । परिणामस्वरुप, चिसोमा आस्थमाको समस्या बढ्ने गर्छ । तसर्थ यसका रोगीले चिसोमा सर्तक हुन जरुरी
जाडोमा तातो खान सबैलाई मन लाग्छ । यस्तो मौसममा तारेको र भुटेको खानेकुरा खाँदा पेटमा समस्या आइलाग्छ । यहाँ हामी खाली पेटमा खाने वस्तुहरूको चर्चा गर्दैछौं । ती खानेकुराले शरीरलाई न्यानो र स्वस्थ राख्छन् र तौल पनि नियन्त्रणमा राख्छन् । तातोपानी र महजाडोमा तातोपानी र मह पिएर दिनको आरम्भ गर्ने गर्नुस् । महमा मिनरल, भिटामिन,
चाहे सागसब्जीको कुरा गरौं वा फलफूलको, मौसम अनुकूल सेवन गर्नु लाभदायक हुन्छ । यतिबेला चिप्ले भिन्डीको मौसम सुरु भएको छ । लेडी फिङ्गर अर्थात चिप्ले भिन्डीको पकवान अनेक हुनसक्छ । यसलाई उसिनेर खान सकिन्छ, तरकारीको रूपमा खान सकिन्छ । यो निकै स्वादिलो सब्जी हो, जो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । १। एक अध्ययनबाट के