काठमाडौं ,नेपाल क्रिकेट संघ (क्यान) को शनिबार बसेको अनलाइन बोर्ड बैठकमा केही निर्णय गरिएको छ। उक्त बोर्ड बैठकका अनुसार क्यानको वार्षिक साधारणसभा आगामी मंसिर ३ गते हुने भएको हो। हिजो बसेको क्यानको बोर्ड बैठकले यो सहित ९ वटा निर्णय सार्वजनिक गरेको छ।
काठमाडौं , नेपाल सरकारले कोरोना ( कोभिड – १९) को संक्रमण फैलन नदिनको लागी चैत्र ११ गते देखि घोषणा गरेको लकडाउनको पूर्ण पालनाका लागी काठमाडौं जिल्ला खेलकुद बिकास समितिले एक बिज्ञप्ति मार्फत अनुरोध गरेको छ । समितिका अध्यक्ष अरुण बस्नेतले बिज्ञप्ति जारी गदै सम्पूर्ण खेलाडी , प्रशिक्षक तथा खेल क्षेत्रसंग सम्वन्धित ब्यक्तिहरुलाई नेपाल सरकार र
आज काठमाण्डौ जिल्ला खेलकुद विकास समिति ज्ञानेश्वरको कार्यालय सानोगौचरणमा अध्यक्ष अरुण बस्नेत लगायत चार जना सदस्यहरु रुपा थापा मगर,तप्तराज तिमल्सीना, बिन खड्का, राजेन्द्र अर्यालले पदभार ग्रहण गर्नु भएको छ । पूर्व अध्यक्ष धुर्बराज न्यौपाने लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यहरु प्रल्हाद दाहाल, ममताशेर्पा,निरञ्जन थापामगर,विकाश श्रेष्ठ र सिन्धुपाल्चौक जिल्ला
बैंकक : एसीसी इस्टर्न रिजन टि–२० क्रिकेटमा नेपालले पहिलो जित दर्ता गरेको छ। बुधबार बिहान भएको खेलमा नेपालले आयोजक थाइल्यान्डलाई ९ विकेटले पराजित गरेको हो। थाइल्यान्डले दिएको ६७ रनको लक्ष्य नेपालले ५.३ ओभरमै १ विकेट गुमाएर भट्टायो। नेपालका लागि ओपनर कुशल मल्लले विष्फोटक ब्याटिङ गरे। उनले १८ बलमा ३६ रन जोडे। त्यस्तै पवन सर्राफले १० बलमा २७