आजबाट जनरल इन्स्योरेन्सको आईपिओ बिक्रि खुला

  २०७७ आश्विन ११ प्रकाशित ०८:५७        आयो खबर
  • कात्तिक लागेपछि मात्र दसैंको टिकट बुकिङ सुरु हुने

      २०७७ आश्विन १० प्रकाशित ०९:४७        आयो खबर

    काठमाडौं , यातायात व्यवसायीले कात्तिक लागेपछि मात्र लामो तथा मध्यम दूरीका लागि दसैंको टिकट बुकिङ सुरु गर्ने भएका छन् । कोरोनाका कारण लामो समय बन्द रहेका कारण अधिकांश मानिसले काठमाडौं छोडिसकेकाले अहिले नै हतार गर्नु नपर्ने व्यवसायीहरुले जनाएका छन् । शिक्षण संस्थाहरु समेत बन्द रहेको अवस्थामा विद्यार्थी तथा यात्रुको चाप अघिल्ला वर्षहरुमा जस्तो नहुने भन्दै

  • सुनको मूल्य निरन्तर रुपमा ओरालो लाग्दै

      २०७७ आश्विन ८ प्रकाशित १२:२१        आयो खबर

    काठमाडौं , नेपाली बजारमा पछिल्लो केहि दिनयता सुनको मूल्य निरन्तर रुपमा ओरालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार पनि सुनको मूल्य तोलामा रू१ हजार २०० घटेको छ । महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रू ९३ हजार १०० मा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोलाको रू ९२ हजार

  • आज सुनको मुल्य स्थिर

      २०७७ भाद्र ३१ प्रकाशित ११:११        आयो खबर

    काठमाडौं , आज सुनको मुल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको

  • जग्गाको कित्ताकाट खुलाउने निर्णय कार्यान्वयन नगर्नुः सर्वोच्च

      २०७७ भाद्र २९ प्रकाशित १८:३१        आयो खबर

    काठमाडौँ, जग्गाको कित्ताकाट खुलाउने निर्णय कार्यान्वन नगर्न, नगराउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कित्ताकाट खुलाउने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले असोज ८ गते अन्तरिम आदेशका लागि छलफलमा उपस्थित हुन आदेश दिँदै त्यो बेलासम्म निर्णय कार्यान्वयन नगर्न, नगराउन भनेको हो। अधिवक्ता सन्तोष भण्डारीले आइतबार दायर गरेको