कोरोना संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु

  २०७७ जेष्ठ २१ प्रकाशित ०७:४०        आयो खबर
  • उत्तर कोरियाली नेता किम, २० दिनपछि सार्वजानिक

      २०७७ बैशाख २० प्रकाशित १०:४०        आयो खबर

    एजेन्सी , मिडियाले मृत्यु भएका भनेर हल्ला गरेका उत्तर कोरियाली नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । कोरियाली समाचार एजेन्सी योनापले दिएको खबर अनुसार शनिबार एक कार्याक्रममा उनी देखिएका हुन्। प्योङयाङको दक्षिणी क्षेत्रमा रहेको सुनचोन प्रान्तमा निर्माण गरिएको एक रसायनिक मल उद्योगको निर्माण समापन कार्यक्रममा किम सहभागी भएको उत्तर कोरियाली मिडियालाई

  • ट्रम्पको दाबी :कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको हो

      २०७७ बैशाख १९ प्रकाशित १०:१०        आयो खबर

    एजेन्सी वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार कोरोना भाइरस चीनको भाइरोलोजी प्रयोगशालाबाट फैलिएको भन्ने कुरामा आफू विश्वस्त भएको बताएका छन्। तर, उनले त्यसलाई पुष्टि गर्ने विस्तृत प्रमाणका ’boutमा भने बताउन अस्वीकार गरे। उनको यो भनाइले बेइजिङसँग तनाव बढाउँदै लाने देखिएको छ। उनले कोरोना भाइरस वुहानको प्रयोगशालाबाट फैलिएको हो भन्ने प्रमाण आफूले हेरेको दाबी गरे।

  • अमेरिकी ग्रीनकार्ड रद्द, डिभी लोट्री पनि स्थगित

      २०७७ बैशाख ११ प्रकाशित १५:५३        आयो खबर

    एजेन्सी , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रीनकार्ड र आप्रवासमा रोक लगाउनेसम्बन्धी कार्यकारी निर्णयमा हस्ताक्षर गरेका छन्। पछिल्लो कदमसँगै अमेरिका प्रवेशका लागि बाटो खुलेकोमा ढुक्क भएका केही मानिसहरुको ग्रीनकार्ड रद्द हुने भएको छ। अमेरिकी नागरिकको रोजगारी सुरक्षित गर्न यो कदम चालिएको ट्रम्पले उल्लेख गरेका छन्। कोरोना भाइरस संक्रमण अवस्था’bout जानकारी दिन ह्वाइटहाउसमा बुधबार आयोजित पत्रकार

  • विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग बन्दः ट्रम्प

      २०७७ बैशाख ३ प्रकाशित १४:३८        आयो खबर

    एजेन्सी , अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम बन्द गर्न आफूले प्रशासनलाई निर्देशन दिएको जानकारी दिए । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस संक्रमण रोक्नका लागि आधारभूत काम गर्न असफल भएको आरोप लगाए । उनले भने, ‘जब चीनबाट कोरोनाभाइरसको संक्रमणको सुरुवात भयो तब संयुक्त राष्ट्रको यो संगठनले यसलाई सम्हाल्न असफल रह्यो र वास्तविक