• दया र प्रकृतीको ‘बिहे पास’को छायांकन सुरु

      २०७७ चैत्र १३ प्रकाशित ११:५३        आयो खबर

    चलचित्र ‘बिहे पास’को छायांकन सुरु भएको छ । विराटनगरको एक मन्दिरमा पुजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको निर्देशक प्रवेश पौडेलले जानकारी दिए । यो चलचित्रको छायांकन विराटनगरका विभिन्न स्थानमा हुनेछ । यो चलचित्रमा नायक दयाहाङ राई र नायिका प्रकृती श्रेष्ठको मुख्य भूमिका रहनेछ । चलचित्र ‘उत्सव’मा काम गरेपछि प्रकृती अष्ट्रेलिया पुगेकी थिइन् । उनले, ६

  • सार्वजनिक स्थलमा होली खेल्ने र मास्क नलगाउनेलाई कारवाही गर्ने

      २०७७ चैत्र ११ प्रकाशित २१:१७        आयो खबर

    काठमाडौं, । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ ।कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२०

  • आज शिवरात्री, सुरक्षाका लागि पशुपतिमा सात हजार प्रहरी परिचालन

      २०७७ फाल्गुन २७ प्रकाशित ०८:५८        आयो खबर

    काठमाडौं । फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी देशभर मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् । पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यी मध्ये पनि फागुन

  • शिवरात्रिमा घर बाहिर निस्किँदै हुनुहुन्छ ? थाहा पाउनुस् सवारी रुट !

      २०७७ फाल्गुन २६ प्रकाशित ०९:३३        आयो खबर

    काठमाडौं । बिहीबार शिवरात्रि पर्व । आराध्यदेव पशुपतिनाथको पूजा गर्न देशविदेशबाट लाखौं भक्तजन काठमाडौं आउँछन् । भक्तजनहरु काठमाडौं ओइरिँदा पशुपतिनाथ मन्दिर वरिपरिको क्षेत्रमा अत्यधिक चाप बढ्छ । त्यसैले यातायात आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष योजना बनाएर सार्वजनिक गरेको छ । तपाईं बिहीबार काम विशेषले घर बाहिर निस्किँदै हुनुहुन्छ भने वा पशुपतिनाथ दर्शनका