विविध

पहिलो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ आज पोखरामा हुँदै, प्रतियोगितामा ४ देशका एक दर्जन बढी रेस्लरहरु भिड्ने

फागुन १८, काठमाडौं । पोखरामा आज अन्तर्राष्ट्रिय रिङ रेस्लिङको महासंग्राम हुँदैछ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आज साँझ ५ः३० बजेदेखि पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा पहिलोपटक अन्तर्राष्ट्रिय रिङ रेस्लिङ