बढ्दो सङ्क्रमणले अन्योलमा एसईई

  २०७८ बैशाख २२ प्रकाशित ०९:२८        आयो खबर
  • बैशाख मसान्तसम्म बुटवलका विद्यालय बन्द, कक्षा ८ को अन्तिम परीक्षा पनि स्थगित

      २०७८ बैशाख ८ प्रकाशित १९:०७        आयो खबर

      बुटवल । बुटवल उपमहानगरपालिकाले वैशाख मसान्तसम्मका लागि शैक्षिक संस्था बन्द गरेको छ । बुटवल उपमहानगले बुधबार एक गरी बैशाख ९ गतेदेखि बैशाख मसान्तसम्म कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका पठनपाठन बन्द गरी अन्य वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्न/गराउन आग्रह गरेको छ । यस्तै उपमहानगरपालिकाले कक्षा ८ को अन्तिम परीक्षा पनि अर्को सूचना नभएसम्मका लागि स्थगित

  • कुन ठाउँका विद्यालय बन्द भए ? कहाँ खोल्न पाइने ? (विवरणसहित)

      २०७८ बैशाख ६ प्रकाशित १९:३२        आयो खबर

        काठमाडौं । मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रका शैक्षिक संस्थाहरुको भौतिक पठन–पाठन बन्द गर्ने निर्णय गरेको छ । तर, सरकारले देशैभरिका अन्य विद्यालयहरु भने बन्द गरेको छैन । मन्त्रिपरिषदबाट तोकिएका स्थानका शैक्षिक संस्थाहरुमात्रै बन्द हुनेछन्, बाँकी ठाउँका विद्यालयको पठन–पाठन सुचारु हुनेछ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले निम्न स्थानका शैक्षिक संस्था, विद्यालय कलेज, ट्युसन सेन्टर

  • शिक्षक वा विद्यार्थीमा कोरोना देखिएका विद्यालय एक सातासम्म बन्द गर्ने काठमाडौं महानगरको निर्णय

      २०७८ बैशाख ३ प्रकाशित १२:४७        आयो खबर

    काठमाडौं । शिक्षक वा विद्यार्थीमा कोरोना भाइरस देखिए काठमाडौँ महानगरपालिकाका विद्यालय बन्द हुने भएका छन् ।काठमाडौं महानगरपालिकाले त्यस्ता विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको हो । कोभिड–१९ को समस्या भएका विद्यालय मात्र बन्द गर्न पाउने र सबै विद्यालयलाई एकैपटक बन्द गर्न नदिने महानगरपालिकाले जनाएको छ । कोरोना देखिएका विद्यालयमा एक सातासम्म विद्यालय

  • नेविसंघले भन्यो, ‘विद्यार्थीको स्वास्थ्य माथिको खेलवाड बन्द गर’

      २०७८ बैशाख ३ प्रकाशित ०९:१९        आयो खबर

    काठमाडौं । नेपाल विद्यार्थी संघले विद्यार्थीको स्वास्थ्य माथिको खेलवाड बन्द गर्न सरकारसंग माग गरेको छ । संघका अध्यक्ष राजिब ढुंगानाले एक बिज्ञप्ति मार्फत सरकारको लाचारी प्रति रोष प्रकट गर्नुभएको छ ।प्रत्येक दिन देशभर संक्रमित संख्या बढीरहँदा समेत सरकारको अकर्मण्यता र लाचारीपुर्ण व्यबहारले विद्यार्थीहरूको स्वास्थ्य र भविष्यमाथी ठुलो खेलवाड भैरहेको संघले जनाएको छ । संघका महामन्त्री