मनोरञ्जन

अभिनेत्री अनुष्काले जन्माइन् अकाय, यो हो ‘अकाय’को अर्थ

मुम्बई । भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनष्का शर्मा दोस्रो सन्तानको आमाबाबु बनेका छन् । अनुष्काले मंगलबार बेलुका आफूले छोरालाई जन्म दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।