प्रदेश ६ – कर्णाली

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मासहित थप ३ जना मन्त्रीले आज शपथ लिँदै

कर्णाली प्रदेशका  नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मासहित थप ३ जना मन्त्रीले बिहीबार पद तथा गोपनियता शपथ  लिँदैछन् । बिहीबार अपरान्ह ३ बजे प्रदेश प्रमुख तिलक परियारबाट उनीहरू पद तथा गोपनियताको शपथ  लिने कार्यक्रम रहेको छ