२०७९, ७ जेष्ठ शनिबार
  • रक्सीको मातमा गरे सेनाका मेजरले मध्यरातमा गरे हंगामा

      २०७८, २३ कार्तिक मंगलवार १२:४१        आयो खबर

      कैलाली । गत आइतबार लम्कीचुहा नगरपालिकास्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत सेनानी ९मेजर० अशोकजंग शाही नजिकैको चिसापानी बजार पुगेका थिए। उनी आफ्नो बागमती प्रदेश ०१ ००२६ च ३४६१ नम्बरको गाडी चलाएर राति चिसापानी चोक पुगेका थिए। प्रहरीका अनुसार शाही सुरूमा उनी चिसापानीको संगम होटलमा पुगे। होटलमा सञ्चालक हर्कबहादुर रावल बसिरहेका थिए। मादक

  • कर्णालीमा कांग्रेसका शाही मुख्यमन्त्री बन्दै, पहिले माओवादीसँग यस्तो सहमति भएको खुलासा

      २०७८, १६ कार्तिक मंगलवार ०५:०५        आयो खबर

    काठमाडौं । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएसँगै कांग्रेस नेतृत्वमा सरकार बन्ने भएको छ । र, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने छन् । मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिँदा छ महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए । त्यही सहमति अनुसार शाहीले राजीनामा दिएका हुन् । मुख्यमन्त्री

  • कर्णाली प्रदेशमा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने

      २०७८, ७ कार्तिक आईतवार १४:५५        आयो खबर

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न प्रदेश कार्यालयको विस्तारित बैठकले महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई नै पूर्ण कार्यकाल काम गर्न दिने निर्णय गरेको हो । ‘शुक्रबारदेखि शुरु भएको विस्तारित बैठक शनिबार सम्पन्न भएको छ, प्रदेश सरकारबारे सबैको साझा बुझाइ छ । यो सरकारले

  • बस दुर्घटनामा ३३ जनाको ज्यान गयो

      २०७८, ३ कार्तिक बुधबार १६:४२        आयो खबर

    काठमाडौं । मुगुमा भएको बस दुर्घटनामा परि घाइते भएका थप एकजनाको मृत्यु भएको छ । छाँयानाथ रारा नगरपालिका–१४, का २७ वर्षीय दन्त बुढाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए । यो संगै मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । उनको मंगलबार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा