प्रदेश ५ – लुम्बिनी

एमाले लुम्बिनी प्रदेशको अधिवेशनको बन्द सत्रमा प्रतिवेदन पेस

काठमाडौं,१७ भदौं– नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनको बन्द सत्रमा प्रतिवेदन पेस भएको छ। बन्द सत्रका प्रदेश कमिटीको तर्फबाट तयार भएको प्रतिवेदन पेस भएको छ भने अध्यक्ष मण्डलको गठन भएको छ