प्रदेश ५ – लुम्बिनी

तिलोत्तमा नगरसभा विवादः पत्रकारको झोलामा राखेर माइन्युट लुकाउने प्रयास

तिलोत्तमा नगरपालिकाको नगरसभाका लागि प्रमुख प्रशासकीय अधिकृतले तयार गरेको फर्जी माइन्युट लुकाउन पत्रकारलाई समेत प्रयोग गरेको पाइएको छ । एमालेबाट निर्वाचित ४८ जना जनप्रतिनिधिसहित बहुमत नगरसभा सदस्य उपस्थित भएको नगरसभाको