ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालयले विविध कार्यक्रम सञ्चालन गरे पनि दुर्घटना र मृतकको संख्या घट्न सकेको छैन । चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट