नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य समिति सदस्य शान्ता भण्डारी र माओवादी केन्द्र अर्घाखाँची जिल्ला अध्यक्ष राजेन्द्र भुसाल अहिले बाम -लोकतान्त्रिक गठबन्धनको सन्धिखर्क नगरपालिकामा मयेर र उपमेयर पदको उम्मेदवार बनेका छन्। भण्डारी र भुसालले आफुहरुको उम्मेदवारीले समग्र सन्धिखर्कबासीको विकास प्रतिको तिब्र चाहनालाई प्रतिनिधित्व गर्ने बताएका छन् । राजनीतिमा बिगत लामो समयदेखि लागेको र प्रत्यक्ष जनता संग
नेपालमा निर्माण सम्पन्न भएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेती वायुसेवा कम्पनी जजिरा एयरवेजले पहिलो उडान गर्ने भएको छ । २ जेठ सोमबार का दिन यो विमानस्थल उद्घाटन गर्ने योजना सरकारको छ । सोही दिनबाट कुवेती कम्पनी जजिराले नियमित उडान थाल्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उ नका अनुसार
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिमका हक अधिकार, उत्थान लागि प्रभावकारी कदम चालेको बताएका छन् । उहाँले मदरसा, चिहान (कब्रस्तान)को संरक्षण मुस्लिम बालबालिकाहरुको लागि लोक सेवा तैयारी कक्षा संचालन र मुस्लिम महिलाको लागि सिलाई कटÞाई जस्ता विभिन्न सीपमुलक कार्यक्रमहरुलाई पनि प्राथमिकता दिँदै आएको बताए । एनजीओको माध्यमले जनचेतामुलक कार्यक्रम तथा कक्षा सञ्चालनका कार्यक्रमलाई मुस्लिम
काठमाडौं । मिडिया अवार्ड वितरणको विषयलाई लिएर पत्रकार महासंघको बैठकमा भाँडभैलो भएको छ । सो विषयलाई लिएर प्रेस सेन्टर सम्बद्ध १७ जना सदस्यहरूले केहीबेर बैठक नै बहिष्कार गरेका छन् । कपिलबस्तुको तिलौराकोटमा शुक्रबार बिहानबाट सुरु भएको बैठकमा उनीहरुले मिडिया अवार्ड वितरण कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेल आफू मात्रै सहभागी भएको, महासंघमा आर्थिक पारदर्शिता नभएको, श्रमजीवी