प्रदेश ४ – गण्डकी

पोखरा महानगरपालिकाका कार्यालय प्रमुख जिसीले उपप्रमुखलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिए

काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी लामो समयपछि सोमबार कार्यालय आएका छन् । गत साउन १ गते मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौं लगिएका उनी लामो समयको उपचारपछि शनिबार पोखरा